रातबिहाल
Romanized: raatabihaala, raatabihaal, raatabihala, ratabihaala
रात नि बितेपछि, रात छिप्पिएपछि, राती ढिलो गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
रात नि बितेपछि, रात छिप्पिएपछि, राती ढिलो गरेर।