रातेघाँस
Romanized: raateghaamsa, raateghaams, raateghamsa, rateghaamsa
खरपाखामा उम्रने टुप्पामा छाताजस्तो भएको एक प्रकारको घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खरपाखामा उम्रने टुप्पामा छाताजस्तो भएको एक प्रकारको घाँस।