रातो पान्डा

Romanized: raato paandaa, raato paanda, raato pandaa, rato paandaa

हिमाली भेगतिर पाइने, घरबिरालोजत्रै कालो पेट र रातो भुवादारी जिउ भएको मांसाहारी समूहमा पर्ने तर शाकाहारी एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हिमाली भेगतिर पाइने, घरबिरालोजत्रै कालो पेट र रातो भुवादारी जिउ भएको मांसाहारी समूहमा पर्ने तर शाकाहारी एक जन्तु।

सम्बन्धित शब्दहरू