रानीभलायो
Romanized: raanibhalaayo, raanibhalayo, ranibhalaayo, raaneebhalaayo
आँपका जस्ता संयुक्त मालाकार पात हुने, दाँती नपरेका किनारा हुने, पहेंलाहरिया भावका थुप्रै फूल फुल्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आँपका जस्ता संयुक्त मालाकार पात हुने, दाँती नपरेका किनारा हुने, पहेंलाहरिया भावका थुप्रै फूल फुल्ने, आयुर्वेदका अनुसार आउँ-पखाला र चर्मरोगमा काम लाग्ने, आँपको समूहमा पर्ने एक जातको काँडादार रुख वा त्यसैको फल।