रामरस
Romanized: raamarasa, raamaras, ramaras, raamarasha
मनलाई सुख दिने वस्तुको उपभोग; सुखचैन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मनलाई सुख दिने वस्तुको उपभोग; सुखचैन।
२.
नुन वा लवणका निम्ति प्रायः जोगीहरूले प्रयोग गर्ने शब्द।