रामरिट्ठो

Romanized: raamarittho, ramarittho

ठुलठुला पात र पहेँला फूल हुने एक जातको रुख वा त्यसैको झुप्पाकार फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला पात र पहेँला फूल हुने एक जातको रुख वा त्यसैको झुप्पाकार फल।

सम्बन्धित शब्दहरू