रामवाण
Romanized: raamavaana, raamavaan, raamavana, ramavaana
अजीर्ण रोग भएकालाई खुवाइने रसादि औषधीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अजीर्ण रोग भएकालाई खुवाइने रसादि औषधीविशेष।
२.
(विशेषण)
रामले हानेको वाण जस्तै खेर नजाने वा तुरुन्त पूरा हुने; अचुक; अमोघ।