राय बझाइ
Romanized: raaya bajhaai, raaya bajhai, raya bajhaai, raya bajhai
कुनै कुरामा कसैको सहमति र कसैको असहमति भई विचार नमिल्ने स्थिति; दुई थरीको कुरा फाट्ने काम; रायबाझो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुरामा कसैको सहमति र कसैको असहमति भई विचार नमिल्ने स्थिति; दुई थरीको कुरा फाट्ने काम; रायबाझो।