राल
Romanized: raala, raal, ral, rala
मुख रसाएर चुहिने लेसाइलो थुक; ऱ्याल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लाला]
1
मुख रसाएर चुहिने लेसाइलो थुक; ऱ्याल।