राले

Romanized: raale, rale

लुगामा राल नचुहियोस् भनी केटाकेटीका गलामा बाँधेर लगाइने वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लुगामा राल नचुहियोस् भनी केटाकेटीका गलामा बाँधेर लगाइने वस्त्र।
२.
(विशेषण) राल काढिरहने।

सम्बन्धित शब्दहरू