रालो

Romanized: raalo, ralo

घण्टाको बिचमा रहने र हल्लाउँदा घण्टा बज्ने दण्डाकार लङ्गुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रणन]

1
घण्टाको बिचमा रहने र हल्लाउँदा घण्टा बज्ने दण्डाकार लङ्गुर।

सम्बन्धित शब्दहरू