राशि

Romanized: raashi, rashi, raasi, rasi

कुनै वस्तुको रास वा थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको रास वा थुप्रो।
२.
क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन- यी बाह ताराहरूको समूह।
३.
सङ्ख्या; अङ्क।

सम्बन्धित शब्दहरू