राशिनाम
Romanized: raashinaama, raashinaam, raashinama, rashinaama
जन्मेका समयको नक्षत्रअनुसार जुराई राखिएको नाउँ; चिह्नाको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जन्मेका समयको नक्षत्रअनुसार जुराई राखिएको नाउँ; चिह्नाको नाम।