जातिनाम

Romanized: jaatinaama, jaatinaam, jaatinama, jatinaama

एउटालाई चिनेपछि त्यसको गठन, आकारप्रकार आदिबाट त्यस जातका अरूलाई पनि चिनिने खालको वस्तुको नाउँ; जातिवाचक नाम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटालाई चिनेपछि त्यसको गठन, आकारप्रकार आदिबाट त्यस जातका अरूलाई पनि चिनिने खालको वस्तुको नाउँ; जातिवाचक नाम (घोडा, मान्छे, रुख, किरो इ.)।

सम्बन्धित शब्दहरू