राष्ट्रिय विकास सेवा
Romanized: raashtriya vikaasa sevaa, raashtriya vikaasa seva, raashtriya vikasa sevaa, rashtriya vikaasa sevaa
स्नातकोत्तर तहका छात्रछात्राहरूले कुनै जिल्लाका निर्धारित गाउँमा गई अध्यापन- कार्यमा सघाउ पुऱ्याउनुका साथै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्नातकोत्तर तहका छात्रछात्राहरूले कुनै जिल्लाका निर्धारित गाउँमा गई अध्यापन- कार्यमा सघाउ पुऱ्याउनुका साथै ग्रामीण क्षेत्रको अध्ययन गर्ने कार्यक्रम।