सक्रिय सेवा

Romanized: sakriya sevaa, sakriya sewaa, sakriya sev, sakriya sewa

सरकारी पद, सेना आदिमा रहेर वा राष्ट्रिय तथा सामाजिक क्षेत्रमा विशेष खटेर गरिने सेवा वा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारी पद, सेना आदिमा रहेर वा राष्ट्रिय तथा सामाजिक क्षेत्रमा विशेष खटेर गरिने सेवा वा काम।

सम्बन्धित शब्दहरू