रास
Romanized: raasa, raas, ras, raasha
रास (raasa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रास(१)
(नाम [संस्कृत राशि])
1.
थुप्रो; राशि।
रास(२)
(नाम [संस्कृत])
१..
गोपगोपीहरूका साथ कृष्णले गरेको प्रसिद्ध क्रीडा वा अचेलको धाननाचको जस्तो नाचखेल; रासलीला।
२..
कोलाहल।
३..
शब्द; ध्वनि।
रास(३)
(नाम [प्राकृत रस्सि])
१..
बागडोर; लगाम।
२..
बग्गीको सवार बस्ने ठाउँ।