रिँध्नु
Romanized: rindhnu, rimdhnu
खाने-पिउने कुरो तयार पार्नु वा पकाउनु; बनाइतुल्याइ गर्नु; राँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत रघ्+नु]
1
खाने-पिउने कुरो तयार पार्नु वा पकाउनु; बनाइतुल्याइ गर्नु; राँध्नु।