रिजर्भ

Romanized: rijarbh, rijarbha

पूरै शुल्क वा अग्रिम रकम दिएर कुनै स्थान, वस्तु, गाडी आदि सुरक्षित गर्ने वा खेलतमासा, सवारी आदिको आसन ओगट्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

१.
पूरै शुल्क वा अग्रिम रकम दिएर कुनै स्थान, वस्तु, गाडी आदि सुरक्षित गर्ने वा खेलतमासा, सवारी आदिको आसन ओगट्ने काम।
२.
(विशेषण) आफ्नै मात्र हकको; एकलौटी।

सम्बन्धित शब्दहरू