रिटाउनु

Romanized: ritaaunu, ritaunu

कुनै वस्तुलाई चिरिच्याँट्ट पार्नु; सिँगार्नु; राम्रो तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत रति+आउनु]

१.
कुनै वस्तुलाई चिरिच्याँट्ट पार्नु; सिँगार्नु; राम्रो तुल्याउनु।
२.
कौशल देखाएर काम गर्नु; सिप लाउनु।
३.
फर्काउनु (जस्तो- कुलो रिटाउनु)।

सम्बन्धित शब्दहरू