रिटाउनी

Romanized: ritaauni, ritaaunee, ritaunee, ritaunii

नयाँ दुलहीलाई दुलहाको जुठो खुवाउँदा दिइने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नयाँ दुलहीलाई दुलहाको जुठो खुवाउँदा दिइने रकम।
२.
व्रतबन्ध र अन्नप्राशनमा जाँदा बालकलाई दिने नगद।

सम्बन्धित शब्दहरू