रित्तो

Romanized: ritto

भित्र केही नभएको; खाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत रिक्त]

१.
भित्र केही नभएको; खाली।
२.
सारहीन; निस्सार; खोक्रो। स्त्री. रित्ती।

सम्बन्धित शब्दहरू