रिबन

Romanized: riban, ribana

सिँगारपटार आदिको काम लिइने, नाइलनले बुनेको विभिन्न रङको पट्टी वा फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
सिँगारपटार आदिको काम लिइने, नाइलनले बुनेको विभिन्न रङको पट्टी वा फित्ता।

सम्बन्धित शब्दहरू