रियाज
Romanized: riyaaja, riyaaj, riyaj, riyaja
कुनै कुशलताको प्राप्तिका निमित्त गरिने रटाइ; रफत; अभ्यास । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रियाजत]
1
कुनै कुशलताको प्राप्तिका निमित्त गरिने रटाइ; रफत; अभ्यास ।