रियाजी
Romanized: riyaaji, riyaajee, riyajee, riyajii
रियाज गर्ने; रफत गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रियाज गर्ने; रफत गर्ने।
२.
रियाजसम्बन्धी; रियाजको।