प्याजी

Romanized: pyaaji, pyaajee, pyajee, pyajii

सुकेको प्याजका बोक्राको जस्तो रङ हुने; रातो, निलो मिसिएको हल्का रङको; बैजनी रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुकेको प्याजका बोक्राको जस्तो रङ हुने; रातो, निलो मिसिएको हल्का रङको; बैजनी रङको।
२.
(नाम) प्याजबाट बनेको पकोडा।

सम्बन्धित शब्दहरू