आने ब्याज

Romanized: aane byaaja, aane byaaj, aane byaja, ane byaaja

एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने वा लिने चलनअनुसारको ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आने + ब्याज]

1
एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने वा लिने चलनअनुसारको ब्याज।

सम्बन्धित शब्दहरू