नुने ब्याज

Romanized: nune byaaja, nune byaaj, nune byaj, nune byaja

एक रुपियाँ साँवाको प्रतिमहिना एक माना नुन लिने, म्याद नाघेमा डबलिंदै जाने पुरानो रीतिअनुसारको ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एक रुपियाँ साँवाको प्रतिमहिना एक माना नुन लिने, म्याद नाघेमा डबलिंदै जाने पुरानो रीतिअनुसारको ब्याज।

सम्बन्धित शब्दहरू