रिसवत
Romanized: risavat, risawata, risawat, rishavata
एक पक्षलाई हानि र अर्को पक्षलाई लाभ पुऱ्याउने उद्देश्यले लाभ हुने पक्षबाट प्राप्त गर्ने रकम, दैदस्तुर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रिश्वत]
1
एक पक्षलाई हानि र अर्को पक्षलाई लाभ पुऱ्याउने उद्देश्यले लाभ हुने पक्षबाट प्राप्त गर्ने रकम, दैदस्तुर, सलामी, इनाम, बकस आदि नगदी वा अरू जुनसुकै आर्थिक लाभ; घुस; रिश्वत ।