रिसाउनु

Romanized: risaaunu, rishaaunu, rishaunu, risaunu

कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठ्नु; जङ्गिनु; चिढिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [रिस+आउनु]

१.
कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठ्नु; जङ्गिनु; चिढिनु।
२.
अप्रसन्न हुनु, नाराज हुनु।

सम्बन्धित शब्दहरू