रिसाहा

Romanized: risaahaa, risaaha, risahaa, risaah

एक्कासि वा कुरै नबुझीकन बढी रिसाउने स्वभावको; जङ्ग्याहा; झोकी; क्रोधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रिस+आहा]

1
एक्कासि वा कुरै नबुझीकन बढी रिसाउने स्वभावको; जङ्ग्याहा; झोकी; क्रोधी।

सम्बन्धित शब्दहरू