रिसिभर
Romanized: risibhar, rishibhara, rishibhar, risibhara
टेलिफोनमा हातले समाती कान थापेर सुनिने र मुखले कुरा गरिने उपकरण वा यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
टेलिफोनमा हातले समाती कान थापेर सुनिने र मुखले कुरा गरिने उपकरण वा यन्त्र।