रिभल्भर
Romanized: ribhalbhar, ribhalbhara
भित्री चक्का क्रमैले घुमेर एक-एकवटा गरी छुट्ने, गोली भर्न हुने पिस्तोलका ढाँचाको एक शस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
1
भित्री चक्का क्रमैले घुमेर एक-एकवटा गरी छुट्ने, गोली भर्न हुने पिस्तोलका ढाँचाको एक शस्त्र।