रीतभाँत

Romanized: ritabhaamta, ritabhaamt, ritabhaanta, ritabhamt

चालचलन; विधिविधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चालचलन; विधिविधान।
२.
पुर्ख्यौली प्रथा; रीतिथिती।
३.
बिहे गरेर छोरी दिँदा वरपक्षले कन्याका मातापितालाई चढाउने उपहार।

सम्बन्धित शब्दहरू