रुँदिनु

Romanized: rundinu, rumdinu

पानी पर्लाजस्तो भई बादल लाग्नु, धुम्मिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
पानी पर्लाजस्तो भई बादल लाग्नु, धुम्मिनु।

सम्बन्धित शब्दहरू