हुँदि
Romanized: hundi, humdi
भयो भने; भएमा; हुँदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भयो भने; भएमा; हुँदा।
२.
गरेमा।
३.
(नामयोगी)
शब्दको पछाडि जोडिएर सर्त वा सङ्केत बुझाउने शब्द (जस्तो- गएहुँदि; पाएहुँदि; त्यताहुँदि आदि)।
४.
तिर; तर्फ।
५.
यताउति; वरपर।