हुँड
Romanized: humd, hunda, hund, humda
गाईबस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गा खोपेर बनाइएको सानो नाउजस्तो भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रोण]
१.
गाईबस्तुलाई कुँडो, नुन, भुस्सा आदि दिइने काठ वा ढुङ्गा खोपेर बनाइएको सानो नाउजस्तो भाँडो।
२.
पानी ल्याउन वा पठाउनका निम्ति हालिने ढुङ्ग्रोजस्तो वा कुलेसोका ढाँचाको माटो, टिन, भाटा आदिको कोप्रो पारिएको वस्तु।
३.
नालको पानी निकास हुने प्वाल; पनालो।
४.
तोरी आदिको गेडा चुटेको खोस्टो।