हुँडलिनु
Romanized: hundalinu, humdalinu
तरल वा लेदो पदार्थ चल्नु; घोलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
तरल वा लेदो पदार्थ चल्नु; घोलिनु।
२.
मिसिनु।
३.
(कर्मवाच्य क्रिया)
हँडल्ने काम गरिनु; फेटिनु।