हुँडल्नु
Romanized: hundalnu, humdalnu
तरल वा लेदो पदार्थ बेसरी चलाउनु; घोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
तरल वा लेदो पदार्थ बेसरी चलाउनु; घोल्नु।
२.
रोटी पकाउन पानी मिसिएको पिठो फेट्नु; फाउनु।
३.
हुँडलो मच्चाउनु; बिथोल्नु; झगडा उठाउनु; राडो मच्चाउनु।