हुँडुलो
Romanized: hundulo, humdulo
हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हुँडो+उलो]
१.
हेय वा निन्दाको अर्थमा हत्केलो; हर्थुङ्गो।
२.
(विशेषण)
हुँडो भएको। स्त्री. हुँडुली।