रुखानी

Romanized: rukhaani, rukhaanee, rukhanee, rukhanii

काठमा गोलो दुलो पार्ने वा काठ छेड्ने एक प्रकारको औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [राज.]

1
काठमा गोलो दुलो पार्ने वा काठ छेड्ने एक प्रकारको औजार।

सम्बन्धित शब्दहरू