रुखान
Romanized: rukhaana, rukhaan, rukhan, rukhana
छिनोभन्दा अलि ठुलो काठ काटेर खोल्ने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छिनोभन्दा अलि ठुलो काठ काटेर खोल्ने हतियार।