रुखिनु
Romanized: rukhinu
चिल्लो, रसिलो आदि नभई रुखो हुनु; फुम्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [रुखो+इ+नु]
१.
चिल्लो, रसिलो आदि नभई रुखो हुनु; फुम्रिनु।
२.
मलिलो नहुनु।
३.
लालायित हुनु, औताउनु।