रुगरुगे

Romanized: rugaruge

रुगरुग गर्ने। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रुगरुग गर्ने।
२.
चिल्लो नभएको रुखो; फुस्रो। (उदा.- रुगरुगे जाउलो खानु छ, भान्सामा के जानु?)।
३.
दयनीय; मायालाग्दो।

उदाहरण वाक्य

  • रुगरुगे जाउलो खानु छ, भान्सामा के जानु?

सम्बन्धित शब्दहरू