रुगरुग

Romanized: rugarug, rugaruga

केटाकेटी वा किरा-फट्याङ्ग्रा हिँड्ने चालले; रगरग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

1
केटाकेटी वा किरा-फट्याङ्ग्रा हिँड्ने चालले; रगरग।

सम्बन्धित शब्दहरू