रुङौटो

Romanized: rungauto, runauto

बलीनालीको सुरक्षाका लागि खेतबारीमा उभ्याइने खर, पराल वा छ्वाली र थोत्रामोत्रा कपडाबाट बनाइएको चराचुरुङ्गीलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रुङ्+औटो]

1
बलीनालीको सुरक्षाका लागि खेतबारीमा उभ्याइने खर, पराल वा छ्वाली र थोत्रामोत्रा कपडाबाट बनाइएको चराचुरुङ्गीलाई तर्साउने कृत्रिम मानवआकृति; जुलुङ्गो; बुख्याचा।

सम्बन्धित शब्दहरू