रुट्टैबुच्चै
Romanized: ruttaibuchchai, ruttaibucchai, ruttaibuchcai, ruttaibuccai
गहना सबै फुकालिएको; बुच्चो नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ क्रियाविशेषण [द्वित्व बुच्चो+ऐ]
1
गहना सबै फुकालिएको; बुच्चो नै।