रुप्सिलो

Romanized: rupshilo, rupsilo

रूप राम्रो भएको; उज्यालो अनुहारको (उदा.- नेपालमा कतै तारेभीर छ भने कतै रुप्सिलो छहरो पनि छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रूप्सो]

1
रूप राम्रो भएको; उज्यालो अनुहारको (उदा.- नेपालमा कतै तारेभीर छ भने कतै रुप्सिलो छहरो पनि छ)।

उदाहरण वाक्य

  • नेपालमा कतै तारेभीर छ भने कतै रुप्सिलो छहरो पनि छ

सम्बन्धित शब्दहरू