हाप्सिलो
Romanized: haapsilo, haapshilo, hapshilo, hapsilo
रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीहुँदो बस्ने फ्याउराका जातको एक हिंस्रक प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हाफिका > हाप्+सिलो]
१.
रातबिरात हापहाप गरी कराएर गाउँघरका आसपासमा घुम्ने र घारीहुँदो बस्ने फ्याउराका जातको एक हिंस्रक प्राणी।
२.
(विशेषण)
ठुलठुला गाँस हालेर खाने; धेरै खाने; खन्चुवा।