रुबल

Romanized: rubal, rubala

सोभियत रुसमा प्रचलित सय कोपेक मूल्यको सिक्का वा मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रु. रुब्ल]

1
सोभियत रुसमा प्रचलित सय कोपेक मूल्यको सिक्का वा मुद्रा।

सम्बन्धित शब्दहरू